सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी

सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।

माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने  कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । 

सभामुख चयनका लाथि भोलि बिहीबार निर्वाचन हुँदैछ ।

 

Skip This
Skip This
Logo