आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान १०ः३० बजे समितिको सभा कक्षमा बस्नेछ । आजको बैठकमा संवैधानिक आयोग सम्बन्धी अवधारणा, संवैधानिक, नीतिगत, कानूनी व्यवस्था, संस्थागत संरचना, नेपालमा यस सम्बन्धी अभ्यास, प्रमुख सवाल तथा भावि कार्यदिशा लगायतका विषयमा छलफल हुनेछ । छलफलका लागि लोकसेवा आयोगका पूर्व प्रमुख आयुक्त उमेश मैनालीलाई बोलाइएको छ ।





























प्रतिक्रिया