मधेस प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेतामा न्यौपाने

मधेस प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेतामा न्यौपाने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन भएका छन् । 

एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपाने सर्वसम्मत चयन भएका हुन् । मधेश प्रदेशमा सो पार्टीको सात सांसद रहेका छन् ।

Skip This
Skip This
Logo