वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या

वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ।

रोल्पाबाट कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन्।नेता पुन हालै मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

Logo