जनताको अपेक्षा मर्न दिन्न, दोषीलाई संरक्षण गर्नेलाई कारबाही गर्छु: गृहमन्त्री रवि लामिछाने

जनताको अपेक्षा मर्न दिन्न, दोषीलाई संरक्षण गर्नेलाई कारबाही गर्छु: गृहमन्त्री रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खानलाई भेटेर दोषीलाई कारबाही गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए।

उनले आफूले घटनाको संवेदनशीलता र जटिलतालाई बुझेको उल्लेख गर्दै आरोपीलाई संरक्षण गर्नेमाथि नै कारबाही गर्ने उद्घोष गरे।घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरेर छाड्ने बताउँदै घर्नामा बसेकालाई ढुक्कसँग घर फर्किन आग्रह गरे।

Logo