गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न गृहमन्त्री बालुवाटार पुगेका हुन् । शनिवार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।





























प्रतिक्रिया