सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको कार्यक्रम अनुसार माघ ४ गते बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता र सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

यस्तै, माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।

 

Logo