अबको राजनीतिक लडाईं राष्ट्रपतिको होः चित्रबहादुर केसी

अबको राजनीतिक लडाईं राष्ट्रपतिको होः चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् । यसका लागि दलहरुलाई कन्र्फटेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे । 

दलहरुले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै अध्यक्ष केसीले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको पनि बताए । 

Logo