केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ। भुकम्पका कारण बाजुराकाे बडिमालिकामा सात घरमा क्षति पुगेको छ  । विस्तृत विवरण आउन बाँकी छ।

Logo