राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको छ।
महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएका हुन्। सर्वोच्च अदालतले पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेको संसद पद बदर गरेसँगै पार्टीले उक्त निर्णय गरेको हो।
































प्रतिक्रिया