घनश्याम भुसालले चलाएको गाडी दुर्घटना, अस्पताल भर्ना

घनश्याम भुसालले चलाएको गाडी दुर्घटना, अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।

पारिवारिक स्रोतका अनुसार शुक्रबार दिउँसो तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा भुसाल एक्कासि बेहोस भएपपछि उनले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो। भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।

Skip This
Skip This
Logo