राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली राहदानी (पासपोर्ट) को दुरुपयोग नगरेको बताएका छन् ।
आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको तर, त्यसको दुरुपयोग भने नगरेको बताएका हुन् ।





























प्रतिक्रिया