राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् ।
राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई उपाध्यक्षमा मनोनयन गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया