लुम्बिनी प्रदेशः जसपाका अहिरले लिए मन्त्री पदको शपथ

लुम्बिनी प्रदेशः जसपाका अहिरले लिए मन्त्री पदको शपथ

केन्द्रबिन्दु
0
Shares

जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनबाट उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Skip This
Skip This
Logo