प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत सोङ

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत सोङ

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राजदुत छन सङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सङ बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ ।

Logo