जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

केन्द्रबिन्दु
0
Shares

 ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।

सोमबार बसेकाे मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्ध' र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

Skip This
Skip This
Logo