माधव नेपालका भाई सरोजकुमार उपाध्यायको घरबाट लडेर निधन

माधव नेपालका भाई सरोजकुमार उपाध्यायको घरबाट लडेर निधन

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।

 

Skip This
Skip This
Logo