राष्ट्रपति निर्वाचनमा अहिलेसम्म कति खस्यो मत ?

राष्ट्रपति निर्वाचनमा अहिलेसम्म कति खस्यो मत ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति चयनका लागि मतदान जारी छ।

नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो। बिहान ११ः४५ बजेसम्म खसेको प्रदेश तर्फ २१९ र संघीय संसद तर्फ २०२ मत खसेको छ। 

Skip This
Skip This
Logo