ममता झाले भनिन्– उपराष्ट्रपतिमा महिलाको जित निश्चित छ

ममता झाले भनिन्– उपराष्ट्रपतिमा महिलाको जित निश्चित छ

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपतिका उम्मेदवार ममता झाले संविधान र आफु निर्वाचित भए देशको संविधान र कानुनअनुसार मुलुकलाई अघि बढाउने बताएकी छन् । 

शुक्रबार बानेश्वस्थित संसद भवन परिसरमा उनले उपराष्ट्रपति निर्वाचनका मतदाताहरु संविधान बनाउने काममा समेत सहभागी भएका र संविधान समेत अध्ययन गरेकाले महिलालाई जिताउने बताइन् ।   

‘यहाँ भोट गर्ने जो जो हुनुहुन्छ, उहाँहरुलाई संविधानले गरेको व्यवस्था थाहा छ त्यसैले मलाई विश्वास छ कि महिलाको जित हु

Logo