राष्ट्रिय प्रजातन्त्र पार्टीको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो । साथै प्रधानमन्त्रीले चैत ६ गते लिने विश्वासको मतका सम्बन्धमा भने राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने बताइएकाे छ ।





























प्रतिक्रिया