स्ववियुको नयाँ नेतृत्व छान्न मतदान सुरु

स्ववियुको नयाँ नेतृत्व छान्न मतदान सुरु

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज हुँदै  छ । 

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । मतदान अपराह्न चार बजेसम्म जारी रहने छ ।

 

Logo