ओली पक्षको अनुपस्थितीमै एकतर्फी बैठक सुरु

ओली पक्षको अनुपस्थितीमै एकतर्फी बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको अनुपस्थितीमै बैठक सुरु भएको हो ।

ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेलको छलफलपछि दाहाल–नेपाल समूहले स्थायी कमिटीकाे बैठक सुरु गरिएकाे हाे । स्रोतका अनुसार बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरिररहेका छन् ।

Skip This
Skip This
Logo