नेविसंघले त्रिवि समिति अध्यक्षमा ३ जनालाई मनोनित गरेको पत्र सार्वजनिक पछि मच्चियो तरंग

नेविसंघले त्रिवि समिति अध्यक्षमा ३ जनालाई मनोनित गरेको पत्र सार्वजनिक पछि मच्चियो तरंग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय समिति अध्यक्षको जिम्मेवारी तीन जनालाई दिएको खुलेको छ ।

अध्यक्ष शेर्पाले चैत ७ गतेको मितिमा काटेको पत्रमा गणेश भण्डारी, विष्णु बडैला र दीपकराज जोशीलाई त्रिवि समितिको अध्यक्ष मनोनीत गरेको सार्वजनिक भएपछि संगठनमा तरंग मच्चिएको हो । त्रिवि समिति अध्यक्ष मनोनीत गरिएका तीनै जनालाई तीन महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी पनि दिइएको पत्रमा उल्लेख छ।

पत्र-

 

Logo