राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् । 
 
महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

Logo