बस्न र हिँड्न थाले डा.चन्द्र भण्डारी

बस्न र हिँड्न थाले डा.चन्द्र भण्डारी

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्याँस पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत काँग्रेस नेता डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

उपचारको ३६औँ दिनसम्म आइपुग्दा बिहीबार भण्डारी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरु गरेको भण्डारीका सहयोगी माधव न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

 

Logo