रेडियोकर्मी ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

रेडियोकर्मी ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत  ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले लेखेका  छन् , ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।’  ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।

 

 

Logo