आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

केन्द्रबिन्दु
0
Shares

प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । 

साथै आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ । 

Logo