काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ ।
आज एक सूचना प्रकाशित गर्दै महानगरले सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सुचना मार्फत जानकारी गराएको हो ।
एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।





























प्रतिक्रिया