नेपाल कमर्श क्याम्पसमा चुनाव अलपत्र, क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन

नेपाल कमर्श क्याम्पसमा चुनाव अलपत्र, क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

नेपाल कमर्श क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन हुने भए पनि यहाँ  क्याम्पस प्रमुख  धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी भने सम्पर्कविहीन अवस्थामा रहेका छन्  ।

बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालीका रहेकोमा  अहिलेसम्म सर्वदलिय बैठक समेत बस्न सकेको छैन ।  मतदान गर्नका लागि भनेर ठूलो संख्यामा विद्यार्थीहरु क्याम्पसमा आएका छन् । क्याम्पस प्रमुखले फोन उठाएका छैनन् भने निर्वाचन अधिकृतले फोन स्वीच अफ गरेर बसेका छन् । 
 

Logo