कोसी प्रदेश नामकरण विवाद- चैत ५ को घटना छानबिन गर्न समिति गठन

कोसी प्रदेश नामकरण विवाद- चैत ५ को घटना छानबिन गर्न समिति गठन

केन्द्रबिन्दु
0
Shares

कोसी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । नाम खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू लागेहाङको मृत्यु भएको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको’ आग्रहपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।  समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई  आग्रह गरेको छ । 

Logo