आरजु राणा नयाँ दिल्लीमा

आरजु राणा नयाँ दिल्लीमा

केन्द्रबिन्दु
3
Shares

नेपाली काँग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् । सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन । 

मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला काँग्रेस केन्द्रिय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ गएकी थिइन।  नियमित स्वास्थ जाँचका लागि नयाँ दिल्ली गएपनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्नेपनि बुझिएको छ। 

Logo