नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।
यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो ।





























प्रतिक्रिया