नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्ने

नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्ने

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन्। पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले  बताए।

उनका अनुसार रञ्जिता भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने टुंगो लागेको छ।

Logo