बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधिसभा सदस्य चयनका लागि बैशाख १० मा हुने उपनिर्वाचनका लागि खरेलले कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
यसअघि सो क्षेत्रमा एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका डा. कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराइसकेका छन् ।































प्रतिक्रिया