‘चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको काम छैन’ -गोकुल बास्कोटा

‘चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको काम छैन’ -गोकुल बास्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा वैशाखे पालुवा पलाउन थालेको टिप्पणी गरेका छन् । 

चितवन  २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् । 

‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ। चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको कुनै काम छैन ।’ उनले भने। एमालेसँग विकासको भिजन र मिसन रहेकाले कसैले चुनौती दिन नसक्ने उनको दाबी छ । 

Logo