मोबाइल नेटवर्कको समस्या समाधान गर्न सांसद पाण्डेको माग

मोबाइल नेटवर्कको समस्या समाधान गर्न सांसद पाण्डेको माग

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङमा मोबाइल नेटवर्कको समस्या समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेका छन्।

 मंगलबार सञ्चार मन्त्री रेखा शर्मासँग भेटेर पाण्डेले जिल्लाका विभिन्न स्थानहरूमा मोबाइल नेटवर्कको समस्या रहेकाले समस्या समाधान गरिदिन आग्रह गरेका हुन्। 

 

Logo