नेकपा माओवादी केन्द्र निकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेला काठमाडौँमा सुरु भएको छ ।
माओवादी केन्द्र निकट केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेला सुरु भएको हो। प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भेलाको उद्घाटन गरेका हुन् ।


































प्रतिक्रिया