मन्त्रिपरिषदको बैठकसिंहदरबारमा बसेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान मन्त्रिपरिषद बैठक बसेको हो।
मन्त्रिपरिषदले विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू गर्ने सम्भावना छ।

प्रतिक्रिया