नेपाली काँग्रेस निकटको नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी विजयी भएका छन् ।
६०७ मत खस्दा निर्वाचित गिरीले ३०५ मत लिएर विजयी भएका हुन् ।त्यस्तै उनका निकटका गोकर्णबहादुर बानियाँले २९८ मत मात्र ल्याएका हुन् ।संस्थापनइतरका डा. शेखर कोइराला समूहका गिरीले संस्थापन शेरबहादुर देउवा निकटका गोकर्णबहादुर बानियाँलाई पराजित गरेका हुन् ।
कुन पदमा को विजयी भए ?
































प्रतिक्रिया