मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो । अब हरेक मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रतिक्रिया