राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  रुस प्रस्थान गरेका छन्।

प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी दिए।

रूसकाे माथिल्लाे सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस गएका हुन्। 

 

Logo