एमाले उपाध्यक्ष बादलले गरे चितवनमा मतदान

एमाले उपाध्यक्ष बादलले गरे चितवनमा मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)ले मतदान गरेका छन्।

चितवन-२ का मतदाता रहेका उनले चितवनको भरतपुर १० स्थित नारायणी नमुना मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

Skip This
Skip This
Logo