तनहुँ क्षेत्र नम्बर १ मा हालसम्ममा ४५ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद अधिकारीका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यस क्षेत्रमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।































प्रतिक्रिया