राष्ट्रियसभा बैठक १३ वैशाखका लागि बोलाइयो

राष्ट्रियसभा बैठक १३ वैशाखका लागि बोलाइयो

केन्द्रबिन्दु
0
Shares

वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ। यसअघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको बैठक ५ वैशाखमा अनिश्चितकालका लागि स्थगित गरेका थिए।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष  तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिए।

Logo