रवि लामिछाने र चितवनका सीडीओलाई कारबाही गर्न कांग्रेसले दियो उजुरी

रवि लामिछाने र चितवनका सीडीओलाई कारबाही गर्न कांग्रेसले दियो उजुरी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ । कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले  चितवनका प्रजिअ र लामिछानेको बिरुद्धमा उजुरी दिएका हुन् । 

निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्जाल र अनलाइन मिडियावाट लामिछानेले मत मागेको, बिभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँ किरण माबि भोजाडस्थितत मतदानस्थलमा असहज स्थिति बनाएको भन्दै कांग्रेसले उजुरी गरेको हो  । 

Skip This
Skip This
Logo