बारा क्षेत्र नं २ मा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले कायमै राखेका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनको सोमबार दिउँसोदेखि जारी मतगणनामा जनमतका कुशवाहाले एक हजार ३४९ मतका साथ अग्रता लिएका छन् । उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछ्याइरहेका छन्, उनले एक हजार २७७ मत पाएका छन् ।
साथै नेकपा (एमाले)का पुरुषोत्तम पौडेल ५९८ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३३१ मत ल्याएर चौथो स्थानमा छन् ।





























प्रतिक्रिया