चितवन-२ मा रवि लामिछानेले कटाए ४४ हजार मत

चितवन-२ मा रवि लामिछानेले कटाए ४४ हजार मत

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बढाएका छन्। 

पछिल्लो ६२ हजार ८ सय ८० मत गणना हुँदा लामिछानेले ४४ हजार ४ सय ८६ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ८ हजार २ सय ७५ मत पाएका छन्।  नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार २ सय १७  मत पाएका छन् । 

Logo