महावीर पुनको धर्नामा डा. गोविन्द केसीकाे ऐक्यबद्धता

महावीर पुनको धर्नामा डा. गोविन्द केसीकाे ऐक्यबद्धता

केन्द्रबिन्दु
0
Shares

महावीर पुनको धर्नामा डा. गोविन्द केसीले ऐक्यवद्धता जनाएका छन्।

आइतबार बिहान डा. केसी धर्नास्थल माइतीघर पुगेका हुन्।धर्नास्थल पुगेर विभिन्न राजनीतिक पार्टीका नेताहरू तथा अभियन्ताहरूले ऐक्यवद्धता जनाइरहेका छन्।  धर्नास्थलमा बोल्दै पुनले अर्थतन्त्र सुधार गर्नका लागि पनि नवप्रवर्तन आवश्यक रहेको बताए।

‘अर्थतन्त्र सुधार्ने बीऊ हो- आविष्कार। यो बीऊ रोपेन भने अर्थतन्त्र सुध्रिदैन,’ पुनले भने, ‘जब पैसा आउने काम नै नगरेसम्म पैसा आउँदैन र अर्थतन्त्र सुध्रदैन। बीऊ भनेको अनुसन्धान हो, आविष्कार हो।’

Skip This
Skip This
Logo