टोपबहादुर इंगित एमाले पूर्व सांसदको टिप्पणीः ‘फरारको अर्थ अपराध स्विकार गर्नु हो’

टोपबहादुर इंगित एमाले पूर्व सांसदको टिप्पणीः ‘फरारको अर्थ अपराध स्विकार गर्नु हो’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका पूर्व सांसद् सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझीको बिरुद्धमा फायर खोलेका छन् ।उनले एक/दुई जना नेताले गरेको गलत कार्यको प्रश्न लाखौँ कार्यकर्ताले बोक्न नसक्ने पनि जनाएका छन् । 

‘फरारको अर्थ अपराध स्विकार गरेको अर्थ हो, यो जसले पनि बुझ्ने कुरा हो, गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘१,२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौँ एमाले कार्यकर्ताले बोक्न सक्दैनन्, सुशाषनको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’ नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ पुर्जी जारी गरिएपछि एमाले सचिव रायमाझी फरार भएपछि उनको यो टिप्पणी आएको हो । 

Skip This
Skip This
Logo