प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रियसभामा विनियोजित विधेयकमाथिका सिद्धान्त र प्राथमिकतामा उठेका विषयमा जवाफ दिन जानुपर्ने भएपछि बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले बताए ।
प्रतिनिधिसभामा पनि प्रि-बजेटबारे छलफल भइरहेको छ । सांसदहरुले आलोचनासहित सुझाव पनि दिइरहेका छन् ।





























प्रतिक्रिया